Header Ads


 

बिष्णु माझीको तिज गित बजारमा छिट्टै आउदै।Bishnu Majhi New Teej Song 2080

नेपाली लोक दोहोरी क्षेत्रमा आकाश छोएकी गायिका हुन बिष्णु माझी ,बिष्णु माझीलाई नेपाली लोक दोहोरीको रानीको रुपमा समेत लिईन्छ । पछिल्लो समय बिगत एक बर्षदेखी बिष्णु माझिको नयाँ गित सार्बजनिक भएका छैनन धेरैले बिष्णु माझिले महँगो पारिश्रमिक लिएको कारण गित रेकर्ड गर्न गायक सर्जकहरु हिच्किचाएको हुन सक्ने धेरैको आशांका छ तर बिष्णुका श्रीमान सुन्दरमणि अधिकारीले भने अब अरुको गितमा बिष्णुले कमै गित गाउने खुलासा गरेका थिए, सुन्नमा आएअनुसार बिष्णुमाझीलाई ६ लाख पारिश्रमिक दिदा पनि गित रेकर्ड गर्न मानिनन रे! यस अघि उनको गायन रेट ५ लाख थियो जुन नेपालमा एक्दमै धेरै पारिश्रमिक लिने कलाकारको रेकर्ड थियो। जे होस यो तिजमा पनि बिष्णु माझिको गित आउने भनेर हल्ला त छ तर कहिले आउँछ मिति तोकिएको छैन यदपी यहि तिजको मुखैमा उन्को तिज गित आउने जानकारी आएको छ।अहिलेको तिजमा पनि (चरी जेलैमा भाग ३) आउने निकट स्रोतले बताएको छ।

No comments