Header Ads


 

इतिहास बदल्दै दमाई महाराज ,प्रकाश सपुतको गितले चारैतिर चर्चा बटुल्दै Prakash Saput New Song Damai Maharj

नेपाली समाजमा बिधमान जातप्रथाको जरो समात्दै गायक प्रकाश सपुतले ल्याएको"दमाई महाराज "बोलको गित एकाएक चर्चामा चुलिएको छ । प्राय नयाँ गित केही बिबादास्पद जस्तो आउने गरेका प्रकाशको यो गितको भने धेरैले खुबै तारिफ गरेका छन। यदपि समाज भड्काउने र कुरिथि र जातको नाममा राजनीति गर्नेहरुको भने यो गितले मनमा ठुलै घन्टी बज्न थालेको छ। हुन त प्रकाशले यो बर्ष अर्थात २०८० सालमा आफ्नो सिर्जना केवल जातियताविरुद्धको बर्ष भनेर घोषण गरिसकेका छन उन्को पहिलो जातियता विरुद्धको गित बनेको छ" दमाई महाराज" गितले २४ घण्टा नबित्दै युटुबको ट्रेन्डिङमा कब्जा जमाईसकेको छ हालसम्म यो गितले करिब २० लाख भ्युज बटुलीसकेको छ भने अनुमानमा हप्ता दिनमै करोड क्लबमा पुग्ने निश्चित देखिन्छ, गितमा जसरी समाज परिबर्तनको सुधारउन्मुख बाटोमा छ त्यसरि नै बास्तबिक नेपाली समाजमा पनि जातीय प्रथा हटेर समृद्ध नेपाल बन्न सकेको होस।

No comments